२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता

२०८०, ७ भाद्र बिहीबार ०९:५५

भदौ ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘यो कुनै तत्व वा बाहिर प्रभावबाट हुन त गइरहेको छैन ? हाम्रो सरकारले यो प्रति के हेरिराख्नुभएको छ ? एक शब्द बोल्न सकेको छैन । यदि यही निहुँमा धार्मिक वा जातित्वको द्वन्द्व भयो भने के हुन्छ होला ? कसैले यसप्रति सोचेका छौं । यदि सरकारले चाँडो संविधान अनुसार त्यो अनुसार कानून लागू गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना