२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई खबरदारी गर्नेछौँ: महासचिव पोखरेल

२०७३, १७ आश्विन सोमबार १०:३०

असोज १७, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन खबरदारी गर्ने बताएका छन् ।

नेकपा एमालेका पोखरेलले विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन देशव्यापी रुपमा खबरदारी गराउने बताए ।

सरकारमा नहुँदा पनि पार्टीको मिसन नबदलिएको उल्लेख गर्दै उनले थपे –“संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमानले उठेको शिर झुक्न नदिने, छिमेकीहरुसितको शताब्दीदेखिको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने, परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने मिसन अहिले पनि कायम छ ।”

उनले चाडपर्वका अवसरमा पनि पार्टीका विचारका पक्षमा छलफल गर्ने उल्लेख गर्दै चाडपर्वहरु कुनै एक जाति, धर्म सम्प्रदाय, क्षेत्रबीच मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा पुर्खाले निर्माण गरेका सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा राखे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति