१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको चियापानमा देउवा, प्रचण्ड र रविदेखि रामकुमारी झाँक्रीसम्म, माधव नेपाल गएनन्

१५ कार्तिक २०८०, बुधबार ११:४२

कार्तिक १५, काठमाडौँ | एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर, रास्वपा सभापति रवि लामिछाने लगायत नेताहरु सहभागि भएका छन्।


चियापानमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समावजवादीका झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत उपस्थित हुँदा एमालेबाट छुट्टिएर अलग भएको पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने गएनन्।

तर, एमालेबाट विद्रोह गरेर समाजवादीमा गएकी नेतृ रामकुमारी झाक्रीले भने एमाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा उपहार दिएकी छन्। उनले पुष्पगुच्छा उपहार दिँदै ओलीसँग तस्बिर खिचाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित