२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारले यातायात क्षेत्रलाई निरुत्साहित गरेको छ: सांसद बराल

१६ कार्तिक २०८०, बिहीबार ०८:०७

कात्तिक १६, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले यातायात क्षेत्रलाई निरुत्साहित गर्ने काम गरेको आरोप लगाएकी छन् । 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगर यातायात र अन्य यातायात कम्पनीहरुले पनि जिपिएस जिआईएस नेटवर्क सिस्टम जडान गरेर आफूलाई व्यवस्थित र पारदर्शी बनाइरहेको भन्दै सरकारले त्यसलाई निरुत्साहित गर्ने काम गरेको बताएकी हुन् ।


उनले भनिन्, ‘महानगर यातायात र अन्य यातायात कम्पनीहरुले पनि जिपिएस जिआईएस नेटवर्क सिस्टम जडान गरेर आफूलाई व्यवस्थित र पारदर्शी बनाएका छन् । तर सरकार त्यस्ता प्रयासहरुलाई देखिरहेको छैन । निरुत्साहित गरिरहेको छ । दुई महिनामा खुइलिने रातो रङ सडकमा पोतेर सार्वजनिक यातायातमा समाजवादको गफ सरकारले दिइरहेको छ ।’

यातायातको क्षेत्र व्यवस्थित गर्न ठूला र व्यवस्थित सवारी साधनलाई सिस्टममा चलाउने व्यवस्था गरिनुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का