२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महङ्गी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यताः सांसद गौतम

२०८०, १६ कार्तिक बिहीबार ०८:०९

कात्तिक १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महङ्गीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अर्कमण्यता भएको टिप्पणी गरेकी छन् । 


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘बजार चलायमान हुनुपर्ने तर यस वर्षको व्यापार व्यवसाय एकदमै सुस्ताएको छ  । व्यवसाय घाटामा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । व्यापारीले सामान बेच्न सकेका छैनन् । उपभोक्ताले महङ्गी बढेर किन्न सकेका छैनन् । यस्ता विषयमा दीर्घकालीन योजना बनाउने सवालमा सरकारल चुकेकै हो । सरकारले आफै गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु  अर्कमण्यता हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै