कार्तिक २, वीरगंज | सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २, वीरगंज | सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । <"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रचण्डलाई मधेश प्रवेशमा रोक !

२०७३, २ कार्तिक मंगलवार ०९:५८

कार्तिक २, वीरगंज | सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । 

वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै मधेसी मोर्चाले उठाएको बहुप्रतिक्षित संशोधन प्रस्ताव वर्तमान प्रचण्ड नेतृत्वको सरकारले दर्ता नगराएकोमा शंका उत्पन्न भएको बताएका छन् । युवा नेता यादवका अनुसार प्रचण्डले बारम्बार मोर्चालाई धोका दिएको बताउदै यस पाली धोका दिए मधेसमा प्रचण्डलाई मधेसी युवाहरुले प्रवेश निषेध गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी निकट युवा एवं खेलकुद बिभागका प्रमुख समेत रहेका यादवले एक फरक प्रसंगमा तराई मधेस लोकतान्त्रिक पार्टी संग सदभावना पार्टीको एकिकरण हुने ठोकुवा गरेका छन् । 

मधेसी जनताको भावना अनुरुप मधेसका क्रियाशिल दुवै पार्टी एकिकरण हुन लागेको बताउदै आन्तिरिक रुपमा सम्पुर्ण तयारी भएको र तिहार र छठ पछि घोषणाको प्रवल सम्भावना रहेको यादवले बताए । साथै रौतहटको गौरवका रुपमा रहेको गौर राईस मिलको जग्गा पुर्वप्रधानमन्त्री माधव नेपालको प्रत्यक्ष संलग्नतामा अतिक्रमण गर्ने प्रयास भईरहेको खुलासा गर्दै त्यसता गलत क्रियाकलाप नसच्याए आफु र आफनो पार्टी सहित रौतहटका जिम्मेवार पार्टीहरु एवं संघ संस्थाहरु कडा बिरोध गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने