कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले "/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको १० नम्बर ईलाकालाई नगरपालिका बनाउन माग

२०७३, ४ कार्तिक बिहीबार ०२:०६

कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् । 

जिल्ला प्राविधिक समितिको सिफारिस नमान्ने भन्दै आएका उनिहरुले बुर्तिबाङ नगरविकास समितिको आयोजनामा भएको सर्वदलिय वैठकमा यस्तो धारणा राखेका हुन् । 

बैठकले ईलाका नम्वर–१० मा पर्ने बुर्तिबाङ, अधिकारीचैर, बोबाङ र राजकुत गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गर्दै त्यसका लागि दवाप दिन सांसाद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन गरेको छ । तर यस अघि नै जिल्ला प्राविधिक समितिले बुर्तिबाङ सहित बोबाङ, अधिकारीचौर, तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविसलाई समेटेर ढोरपाटन गाउँपालिका बनाउने गरि स्थानिय निकाय पुनर्सँरचना आयोगमा प्रतिवेदन पठाएको छ ।

मापदण्ड पुगेपनि नगरपालिका सिफारि नभएको भन्दै यहाँका राजनैतिक दलले विगतदेखि नै विकाशमा पछि परेको निर्वाचन क्षेत्र नम्बर–३ लाई नगरपालिका नदिने षड्यन्त्र भएको आरोप लगाएका छन् । नेकमा माओवादी केन्द्रका चन्द्र अर्यालले जिल्ला प्रविधिक समितिको निर्णय नमान्ने भन्दै पछिल्लो पटक ईलाकालाई समेत आधार मानेर स्थानिय निकायको संख्या बढाउने गरि पक्रिया अघि बढेकोमा अब पनि नगरपालिका नबनाए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  

तिहार लगत्तै मुख्य राजनैतिक दलका नेतृत्व, नेपाल सरकार तथा स्थानिय निकाय पुनर्सँरचना आयोगमा दवाबका लागि डेलिकेशन जाने निर्णय भएको छ । बैठकमा विभिन्न विकल्पको बारेमा छलफल भएपनि उयुक्त विकल्प ईलाका नम्बर–१० लाई समेटेर नगरपालिका बनाउने निर्णय भएको बुर्तिबाङ नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी