कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयार"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राष्ट्रपति भोलि विराटनगर आउने

२०७३, ५ कार्तिक शुक्रबार ०८:२७

कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयारीमा नेकपा एमालेले आफनो सम्पुर्ण कार्यकतालाई परिचालन गरेको छ ।  राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको छ । 

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक भोली  र पर्सी  महोत्सवको तयारी गरेको हो ।

राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन गर्न आउने तय भएपछि विराटनगरको सुरक्षा व्यावस्थामा अझ कडा बनाईएको मोरड प्रहरीले जनाएको छ । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरु पनि सहभागी हुनुने कार्यक्रम रहेको आयोजक सस्थाले जानकारी दिएको छ । 

जेष्ठ नागरिकको सम्मान लाई भव्य रुपमा बनाउनका लागी एमाले मोरड ले विशेष पहल गरेको सभासद क्रिशिकेश पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने