संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौं | पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ । संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११:०० बजे देखी सुरू हुनेछन् । 

जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!