संवैधानिक परिषद्को बैठक स्थगित

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!