कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृ"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सम्बृद्धिका लागी सास्कृतिक अभियान ,करिश्मा मानन्धर कपिलवस्तुमा

९ कार्तिक २०७३, मंगलवार १२:३५

कात्तिक ९, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिती कपिलवस्तुले नेपालीहरुको दोस्रो ठुलो चाड सुभदिपावलीको अबसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।

“सम्बृद्धिका लागी साँस्कृतिक अभियान ” नारा दिइएको उक्त कार्यक्रम यही कार्तिक १० गते बुधबार दिँउसो १२ बजे कपिलवस्तुको चारनम्बर जितपुरमा आयोजना हुन लागेको हो । कार्यक्रमको प्रमुख आकर्षण को रुपमा  नेपाली चलचित्र की बरिष्ठ  कलाकार(नायिका) करिष्मा मानन्धर को उपस्थिती रहने बताइएको छ । 

त्यस्तै राष्ट्रिय हास्यव्यंग कलाकार सुबोध गौतम, सम्बृद्धि साँस्कृतिक संघका केन्द्रिय कलाकारहरु निशा परियार, भरत भण्डारी, कपिलवस्तु डान्स आइडल बिजेता कलाकार र बहुजातिय साँस्कृतिक संघ का कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

 त्यस्तै कार्यक्रममा प्रमुख बक्ताको रुपमा नयाँशक्ति नेपाल प्रदेश नम्बर ५ संयोजक डा. सुरेन्द्र चौधरी, प्रदेश नम्बर १ संयोजक तथा केन्द्रिय अभियन्ता पासाङ सेर्पा साथै अन्तरिम केन्द्रिय परिषद सदस्य विष्णुहरी शर्मा, अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलबस्तु संयोजक नारायण खनाल को उपस्थिती रहने आयोजक ले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’