ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रला"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लोकमानसिंह: मन्त्री जोशी

२०७३, १० कार्तिक बुधबार ०३:५०

ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ । 

सुदुरपश्चिम भ्रमणमा रहनु भएका जनसंख्या तथा वातावरण मन्त्री जोशीले बुधबार डडेल्धुरामा संचारकर्मी संग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाइृ नै समाप्त पार्ने खेलमा लागेकाले उहाँ विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नु भयो । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेको समेत मन्त्री जोशीले आरोप लगाउनु भएको छ । नेकपा संयुक्त महाअभियोगको प्रस्तावको सर्मथन गर्ने मन्त्री जोशीले स्पष्ट पार्नु भएको छ । महाअभियोगवाट हट्नु भन्दा लोकमानले राजनिमा गरे उत्तम हुने उहाले वताउनु भयो । नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावना अनुरुप महाअभियोगको पक्षमा आउने मन्त्री जोशीले  विस्वास व्यक्त गर्नु भयो । महाअभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले ले संविधान संसोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाई रहेको छ । 

अर्को प्रशंगमा मन्त्री जोशीले असन्तुष्ट मधेशी दलहरुको माँगलाई सम्वोधन गरेर चैत्र महिना भित्रै स्थानिय तहको निर्वाचन गर्नु पर्ने धारणा राख्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ