कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सविधान छिट्टै संसोधन हुन्छ: सभामुख घर्ति

२१ कार्तिक २०७३, आईतवार १२:३३

कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द्रौटामा भेटघाट क्रममा संचारकर्मिहरुसंगको संक्षिप्त कुराकानीमा उनले यस्तो  बताएकी हुन् । उनले सबै राजनितिक दलको सहमतिमा सविधान संसोधन हुने बताईन । नेपालको सविधान उत्कृट भएको तर केहि कुराहरु छुट्न गएकोले त्यस्लाई पनि सम्वोधन गरि सवैको माग पुरा हुने र कोहि आन्दोलनमा उर्तिन नपर्ने धारण  राखिन् ।

छट पर्वपछि मधेशि दलहरुले पुन आन्दोलनका कार्यक्रम गर्ने भनेपनि आन्दोलन भन्दा पहिला नै सहमतिमा जोड दिई जाहेज मागलाई सरकारले सम्वोधन गर्ने तयारि गरिरहेको बताए । दलहरुले आपसमा सहमति गरेर संविधान सम्सोधन विधेयक सदनमा पेस गर्ने जानकारि गराएको बताईन । सभामुख घर्तीले लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराएपछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमतिपछि समितीमा पठाउने बताइन ।

कार्यक्रममा तेस्रो चन्द्रौटा महोत्सवको लागि व्यापार संघ कपिलवस्तुले सभामुख ओनसरि घर्ति मगरलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण पत्रसमेत दिएको छ । माधव  वेल्वासेबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का