३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँपालिका बनाउने विषयमा राजकुत कांग्रेसमा विवाद चुलियो

२२ कार्तिक २०७३, सोमबार ०२:२४

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । स्थानिय निकाय गठनको विषयलाई नेपाली कांग्रेस गाउँ कार्य समिति राजकुतमा विवाद् चुलिएको छ । 

सभापति तेजेन्द्र विक्रम कुँवरको अनुपस्थितीमा आज भएको गाउँ कार्यसमितिको बैठकले समन्वय विनै राजकुतलाई बुर्तिबाङतिर राख्नका लागि लविङ गरेको भन्दै सभापतीबाट ३ माहिनाका लागि हटाउने निर्णय भएको खवर प्राप्त भएको छ । 

सभापती कुँवरले भने देविस्थान केन्द्र नहुने अवस्थामा निसीखोलामा जाने त्यसो नभए बुर्तिबाङतिरै जाने गरि भएका निर्णय अनुसार आफुले छलफल गर्ने गरेको बताउनुभएको छ ।  गाउँ कार्यसमितिको बैठकमा सहमागी जिल्ला सदस्य प्रकाश कुँवरले १५ सदस्यीय कार्यसमितिमा १४ जनाको उपस्थिती र ३३ सदस्यीय क्रियाशिलमा २९ जनाको उपस्थितीमा बैठक गरि सभापती कुँवरलाई हटाउने निर्णय भएको बताउनुभयो । 

उपसभापती लालबहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले निसीखोला गाउँपालिकामै जाने निर्णय गर्दै सभापतीलाई हटाउने गरि भएको निर्णय क्षेत्रीय समिति र जिल्ला समितिमा पनि सिफारि गर्ने निर्णय भएको जिल्ला सदस्य कुँवरले जानकारी दिनुभयो । 

उहाँले आजको बैठकबाट राजकुतलाई निसीखोला गाउँपालिकामै राख्ने र पार्टिको माथिल्लो समितिमा आजको निर्णय पठाई त्यसै अनुसार कार्यान्वयन गर्न पलह गर्ने गरिने बताउनुभयो । त्यसका लागि अन्य पार्टिहरुसाँग छलफल गरि जिल्लामा डेलिकेशन जाने निर्णय भएको छ । 

पार्टि सभापती सच्चीएर आजको निर्णय मानेको अवस्थामा कारवाहि फिर्ता गरिने बताउनुभयो । 

गाउँ कार्यसमितिका क्रियाशिल सदस्य रामबहादुर गुरुङले आज बैठक पनि नभएको र बैठक नै नभएपछि निर्णय कसरी हुन्छ ? भन्ने प्रश्न गर्नुभएको छ । कसैले ब्यक्तिगत पुर्वाग्रह र स्वार्थकाल लागि के गर्छ भन्ने कुराको कुनै अर्थ नहुने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’