२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ नगर नभए कडा आन्दोलन हुने चेतावनी

२०७३, २४ कार्तिक बुधबार १२:२८

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिँदै राजनैतिलक दलको सर्वलिय टोलले जिल्ला प्रविधि समितिलाई ज्ञापन पत्र बुझाएको छ । 

बुर्तिबाङको सर्वदालिय टोलीले ज्ञापन पत्र वुझाएको हो । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका बुर्तिबाङ, राजकुत, अधिकारीचौर, बोबाङ, भिमगिठे र दर्लिङलाई नै नगरपालिका बनाउने माग सहित ज्ञापन पत्र बुझार्ईको नेपाली काँग्रश बुर्तिबाङका सभापती शालिकरम शर्मले जानकारी दिनुभयो । जनसंख्या पनि पुग्ने भएकाले कुनैपनि हालतमा नगरपालिका बनाउनुपन भन्दै दलहरुले माग वेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् । 

बुर्तिबाङ केन्द्र हुने गरि नगरपालिकामा जान सहमत हुँदै अधिकारीचौर गाविसबाट पनि आजै माग पत्र बुझार्ईको छ । दर्लिङ र भिमगिठेका राजनैतिक दलले भने ग्वालीचौर, रणसिंहकिटेनी सहितका गाविस समेटेर बढिघाबट गाउँपालिका बनाउन माग गर्दै ज्ञापन पत्र वुझाएका छन् ।   

यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथ व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् । 

३ लाख जनसंख्यालाई वस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्तरगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ । प्रश्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैङ्क, कवर्डहल, मध्यपहाडीलोकमार्ग, प्रश्तावित उत्तरगंगा जलासययुक्त जलविद्यूत अयोजना लगायतक पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ । 

ज्ञापन पत्र बुझ्दै  स्थानिय विकाश अधिकारी रामप्रसाद आचार्यले बुर्तिबाङ क्षेत्रमा नगरपालिका बनाउनुपर्नेमा आफु सकारात्म भएको बताएको नेपाली काँग्रश बुर्तिबाङका सभापती सालिकराम शर्माले जानकारी दिनुभयो । 

टोलीमा काँग्रशबाट सभापती शर्मा, एकालेबाट केसर छन्त्याल, माओवादी केन्द्रबाट चित्र भण्डारी र राजमोबाट जिल्ला सचिव धर्मकुँवर लगायत रहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो