भाष्कर केसी/कात्तिक २४, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कार्तिक २८ गते नेपाल बन्दको आव्हन गरेको छ । भष्ट्राचार, महङ्गी र राष्ट्रियताको रक्षाको लागि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर केसी/कात्तिक २४, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कार्तिक २८ गते नेपाल बन्दको आव्हन गरेको छ । भष्ट्राचार, महङ्गी र राष्ट्रियताको रक्षाको लागि भ"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विप्लप माओवादीद्वारा कात्तिक २८ गते नेपाल बन्दको घोषणा

२०७३, २४ कार्तिक बुधबार १२:५०

भाष्कर केसी/कात्तिक २४, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कार्तिक २८ गते नेपाल बन्दको आव्हन गरेको छ । भष्ट्राचार, महङ्गी र राष्ट्रियताको रक्षाको लागि भन्दै बन्द आव्हन गरेको हो ।

सरकारले विप्लप माओवादीले विगतमा खाद्य सम्प्रभूता, कालोबजारी नियन्त्रण, महङी नियन्त्रण गर्नका लागि माग राखेपनि सरकारले जनतालाई राहत समेत दिन नसेको भन्दै सरकारी वेवास्ता बिरुद्धमा हड्तालमा उत्रिनु परेको माओवादीले जनाएको छ । 

यसै विच नेकपा माओवादी कञ्चनपुरले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सरकारले बजारमा व्यप्त रहेको कालोबजारी, महङगी अनियमिता रोक्नुको साटो कालो धन्दावालाहरुलाई संरक्षण गरेको भन्दै त्यसको बिरुद्धमा देशव्यापीरुपमा कार्तिक २५ गते विहान ९ बजे देखि ११ बजे सम्म यातायात बन्द, कार्तिक २६ गते मोटरसाइकल ¥याली, कार्तिक २७ गते राँके जुलुस र कार्तिक २८ गते बन्दको आब्हान गरेको बताएका छन् । 

पत्रकार सम्मेलनमा माओवादी कञ्चनपुरका कार्यबाहक सचिव अर्जुनले बाध्य भएर सरकारलाई दवाव दिने उदेश्यले बन्द आब्हान गरेको बताए । तीन महिना अघि सरकारलाई माओवादीले खाद्य सम्प्रभूताका लागि ज्ञापन तथ्यगत ज्ञापन पत्र बुझाएपनि जनताको समस्यामा सरकार गम्भिर नभएको सचिव अर्जुनले बताए । 

उनका अनुसार मोटरसाईकल चल्ने व्यवस्था मिलाएको छ । बन्दमा एम्बुलेन्स, बिरामी, प्रेस, मानवअधिकारकर्मी, कुटनितिक नियोग लगायत अत्यावश्वक बस्तुलाई कुनै रोक लगाईने छैन् । विप्लप माओवादीले कर्मचारीतन्त्र जनताको समस्यामा गम्भिर हुनुको साटो रमाएका कारण जनताको समस्याका  लागि माओवादीले संघर्ष गर्ने जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो