१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापारीका समस्या समाधान गर्न आफू प्रतिबद्ध – प्रधानमन्त्री दाहाल

२६ कार्तिक २०७३, शुक्रबार ११:३१

कार्तिक २६, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको विकासका लागि आफूले अहम् भूमिका खेल्ने बताउनुभएको छ । 

मोरङ व्यापार सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको समस्या समाधान, छ लेनको सडक निर्माण र विमानस्थलको विस्तार र निर्माण कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । 

उद्योगी व्यापारीबाट आएको सुझावलाई कार्यसूची बनाएर सरकारले पूरा गर्दै जाने बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको बारेमा जानकारी लिन आपूm देश भ्रमणमा लागेको जानकारी गराउनुभयो । 

भारतले जुटमा लगाउन लागेको ‘एन्टिडपिङ्ङ’ कर नलगाउन आपूmले भारतका प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । 

मोरङ–सुनसरीमा रहेका उद्योग विकासका लागि सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का