३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अधिकारीचौरमा शिक्षक अभिभावक मञ्च गठन

३० कार्तिक २०७३, मंगलवार ०२:४१

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने उदेश्यले बागलुङको अधिकारचौरमा गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ । 

प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको हो ।  

लक्ष्मण पुन अध्यक्ष रहेको मञ्चले गुणस्तरिय सिकाईका लागि गाविस भित्रका शिक्षक, विद्यार्थी र अभिभावक विच समन्वय फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माले जानकारी दिनुभयो ।  मञ्चको सदस्यमा तेजबहादुर पुन, दुर्गाबहादुर भण्डारी, सरिता नेपाली, हिराकुमारी गौतम, ओमसरा विक, दिपेन्द्र छन्त्याल, प्रसान्त घर्ती, भिमबहादुर भण्डारी, वीरबहादुर दर्जी र अमरबहादुर पुन रहनुभएको छ । 

कार्यक्रममा उत्तरगंमा माध्यमिक विद्यालय बुर्तिबाङ स्रोतकेन्द्रका स्रोतव्यक्ति बेदबहादुर बुढाले मञ्चले गर्ने कामको बारेमा सहजिकारण गर्नुभएको थियो । स्थानिय शैक्षिक सरोकारवालाको उपस्थिती रहेको कार्यक्रम फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’