कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

<"/>
२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

संविधान संसोधन भन्दा पहिले कार्यान्वयन: खनाल

२०७३, ३० कार्तिक मंगलवार १४:१८

कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

इलाम सदरमुकाममा प्रेश चौतारी इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले संविधान कार्यन्वयन गर्न देशका प्रमुख तिन दल एकजुट हुनुको विकल्प नरहेको वताएका हुन् । 

लोकतान्त्रिक, देशभक्त, परिवर्तनशिल र समाजवादलाई एकै साथ एउटै संविधानमा अटाइएको वताउँदै उनले यस संविधानले सवै वर्ग, जातजाती, भाषा, लिङ्ग र समाजको हक अधिकार बोकेको वताएका छन् । 

जारी संविधानले नयाँ राजनैतिक पद्धती, आर्थीक, नयाँ सामाजिक, सांस्कृतिक समानता र नयाँ विदेश निति जस्ता पाँच परिकल्पना समेत लिएकाले पनि कार्यान्वयनमा तिन दल जुट्न आवश्यक रहेको धारणा उनको रहेको छ । 

नेपालको संविधानले प्रसस्तै मार्गदर्शन बोकेकाले यसलाई रक्षा गर्दै प्रयोग सहित सहयोग गर्न जनतासँग समेत आग्रह गरेका खनालले संविधान गतिशिल भएकाले कार्यान्वयन पछि मात्र संसोधन गर्न सकिने वताएका थिए । 

फरक प्रसंगमा उनले अंगीकृत नागरिकहरुलाई राज्यका कुनै पनि प्रमुख पदमा राख्न नसकिने वताएका थिए । संविधान संसोधन गर्न नेकपा एमाले तयार रहेपनि सो कुरामा एमालेले स्विकार गर्न नसक्ने वताएका थिए । 

एक पत्रकारको प्रश्नमा खनालले लोकमान सिंह कार्कीलाई हटाउन वितिसकेको वताएका थिए । उनले नियम र पूक्रिया पुु¥यार भए पनि उनलाई हटाइ छाड्ने जिकिर गरेका थिए ।   

लामो समय देखी असन्तुष्ट रहेका मधेशवादी दलहरुले अजायज माग राखेर अवरोध गर्ने गरेको वताउँदै नेता खनालले मदेशी दलहरुले उठाउँदै मागहरु समेत  औचित्यहिन रहेको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने