प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संविधान संसोधन गर्न तयार छ – ओली

२ मंसिर २०७३, बिहीबार १२:४६


प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश्यकता, औचित्यका आधारमा देशलाई नोक्सान नहुने गरि संविधान संसोधन गर्न एमाले तयार रहेको धारणा राख्नुभएको छ । एमाले पार्टी स्कुल विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विकासको कुरा गर्दा हासिमजाकमा उडाउने गरेको बताउनुभयो । 

स्थानीय निकायको चुनाव चाडै गर्नुपर्ने पार्टिको धारणा रहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले तथा एमालेले संविधान संसोधन गर्न नमानेकाले चुनाव हुन नसकेको हल्ला फिजाउने तयारी भईरहेको बताउनुभयो । नेता ओलीले जनतालाई भ्रममा राख्न बुद्धिजीवीले नै गलत कुराको प्रचारबाजी गरेको टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले एमाले देश, जनता र राष्ट्रिय एकताको पक्षमा अडिग रहेकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय मिसन पत्रकारिताको नाममा पित पत्रकारिता मौलाएको सत्य, तथ्य देशलाई घाटा नहुने विषयबस्तु उठाउन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’