कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खम्बुवानको प्रथम थलाहा गाउँ भेला सम्पन्न

२०७३, ५ मंसिर आईतवार १४:५६

कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष डि.एस खम्बुले वताउनुभएको छ । 

आज पार्टीको प्रथम थलाहा गाउभेलाका प्रमुख अतीथी उहाले भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो वताउनुभएको हो । खम्बुले ६२–६३ पछि नेपाली राजनितिको परिदृश्य परिवर्तन भएको र एकात्मकवादी तथा माओवादी समेत पछिल्लो समयमा पश्चगमन तर्फ गईरहेकोले संविधान कार्यान्वयन गर्न खम्बुवान, लिम्बुवान , पहिचानवादी पार्टीहरु, आदिवासी जनजाती, दलित, मुस्लिम, थारु, सिमान्तकृत वर्गहरु एक हुनुको विकल्प नरहेको वताउनुयो । मोरङको थलाहा गाउ कमिटीकी अध्यक्ष पविता ऋषिदेवको सभापतित्वमा सम्पन्न सो भेलाका विशिष्ठ अतीथीमा  पार्टीका केन्द्रिय सचिव भूपी कोइ, केन्द्रिय कोषाध्यक्ष दिलराम खम्बु तथा विशेष अतिथीमा खम्बुवान नारी मोर्चाकी संयोजक अमिता खम्बु रहनुभएको थियो । 

केन्द्रिय उपसचिव राजुदेव राई, केन्द्रिय प्रवक्ता रणेन्द्र थिमा्रहाङ, खस परिषद संयोजक भिम तिम्सीना, ब्राम्हण परिषद संयोजक नारायण प्रसाद नेपाल, पार्टीका केन्द्रिय सदस्य डम्बर खम्बु, अल्विना राई, मनकुमारी खम्बु, सौराज राईलगायतका अतीथी रहनुभएको सो भेलाले सम्झना राईको अध्यक्षतामा १३ सदस्यिय थलाहा गाउ कमिटी गठन गरेको छ । समितीको उपाध्यक्षमा अनिता रिखियासन सचिवमा धन बहादुर विक र कोषाध्यक्षमा कुन्ती ऋषीदेव रहनुभएको छ । 

यसैगरी मोरङकै टाडीमा समेत अमृत राईको अध्यक्षतामा १३ सदस्यिय गाउ कमिटी गठन गरिएको पार्टीका केन्द्रिय उप– सचिव राजुदेव राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो