४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दलित मुक्ति मोर्चाको सम्मेलन आयोजक समितिमा घिमिरे

१३ मंसिर २०७३, सोमबार ०६:५८

प्रकाश धौलाकोटी, मंसिर १३, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

भेलाले जिल्ला अधिवेशनकालागि रमेश घिमिरेको संयोजकत्वमा २७ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय सदस्य तथा प्रदश नं. १ सहईन्चार्ज हर्कमान सेन्चुरीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सहईन्चार्ज प्रताप प्रकाश ल्वागुन, पार्टी जिल्ला कमिटीका मोर्चा फ्याक्सन ईन्चार्ज तेजमान कन्दङ्गवा र पार्टी जिल्ला कमिटी सदस्य फुर्वी शेर्पाको उपस्थिति थियो । भेलामा जिल्लाभरिका मुक्ति मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ता सहभागी रहेको सम्मेलन आयोजक समिति संयोजक घिमिरेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’