शशिधर भण्डारी/मङ्सिर १३, प्यूठान । सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रश्ताव लिए सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शशिधर भण्डारी/मङ्सिर १३, प्यूठान । सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रश्ताव लिए सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।&"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पाँच नम्बर प्रदेश नटुक्राउन माग गर्दै प्यूठानमा प्रदर्शन

२०७३, १३ मंसिर सोमबार १२:०५


शशिधर भण्डारी/मङ्सिर १३, प्यूठान । सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रश्ताव लिए सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । 

सोमबार बिहान विद्यार्थी संघ/संगठनहरुहरुले विरोध र्याली निकालेर बाग्दुला बजार परिक्रमा गर्दै कुनै पनि हातलमा प्रदेश नं. ५ लाई संविधान टुक्राउन नमिल्ने भन्दै  संशोधनको नाममा अलग्गाउन खोजे कडा संघर्ष तयार रहेको विद्यार्थी नेताहरुले बताएका छन् । 

प्रदर्शनमा अनेरास्ववियू का केन्द्रिय सदस्य विनोद भण्डारी, जिल्ला कोषाध्यक्ष दिल बहादुर दशौदी, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सचिव अच्युत गौतम, नेबिसंघका जिल्ला अध्यक्ष एन पी मगर, अनेरास्वबियु (छैठौँ)का सचिव सदद न्यौपाने, राष्ट्रिय प्राजातान्त्रिक विद्यार्थीका धनेश्वर पण्डित लगायतले सरकारले माग बेवास्ता गरे विद्यार्थीहरु जस्तो सुकै संघर्ष गर्ने चेतावनी दिएका थिए ।


प्रदेश नम्बर पाँचका रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो