२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता

२०७३, १४ मंसिर मंगलवार १०:३२

मंसिर १४,रामेछाप । स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना प्रतिवेदन फिर्ता गरेको छ । 

जिल्लामा स्थानिय तह निर्धारण गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा उजुरी र गुनासो दर्ता भएको भन्दै आयोगले सच्याएर, विरोध नहुने गरि स्थानिय तह बनाउँन जिल्ला प्राविधिक समितिलाई निर्देशन दिएको छ । आयोगले जिल्ला प्राविधिक समिती र आयोगमा आएका निवेदन र गुनासा सम्बोधन हुने गरी अन्तिम रिपोर्ट बुझाउन तीन दिनको समय दिएको छ ।

 रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्त संयोजक रहेको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितीले रामेछापमा दुई नगरपालिका र ६ गाँउपालिका सहितको स्थानिय तहको खाका आयोगमा पठाएको थियो । 

तर प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै गोठगाउँ, खिम्ती, तिल्पुङ,पकरबास लगायतका गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए । आयोगमा प्रस्तावित गाँउपालिकाको केन्द्र आयोगले तोकेको भौगोलिक मापदण्ड बिपरीत भएको गुनासो परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते