मङ्सिर १५, कालिकोट । आज विहान नेपाल सरकारले ल्याएको संविधान संसोधन प्रस्तावका विरुद्ध कालिकोटका राजनैतिक दलहरुले संशोधन प्रस्तावको विरोध गरेका छन् । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, कालिकोट । आज विहान नेपाल सरकारले ल्याएको संविधान संसोधन प्रस्तावका विरुद्ध कालिकोटका राजनैतिक दलहरुले संशोधन प्रस्तावको विरोध गरेका छन् । 

ने"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

संविधान संधोशन प्रस्ताव विरुद्ध कालिकोटमा विरोध

२०७३, १५ मंसिर बुधबार १३:१७


मङ्सिर १५, कालिकोट । आज विहान नेपाल सरकारले ल्याएको संविधान संसोधन प्रस्तावका विरुद्ध कालिकोटका राजनैतिक दलहरुले संशोधन प्रस्तावको विरोध गरेका छन् । 

नेपाल सरकारले नेपालमा राजनैतिक द्वन्द्व निम्त्याउने खालको संविधान संशोधन गर्न खोजेको भन्दै नेपाल मजदुर किसान पाटी र राष्टिय जनमोर्चा पार्टीले कालिकोटमा कालो ब्यानर सहित विरोध सभा गरेका हुन ।

नेपाल मजदुर किसान पार्टी कालिकोटका अध्यक्ष एवं पूर्ब सभासद नमराज कोइरलाको अध्यक्षता केन्द्रीय सदस्य नन्द बहादुर शाहीको प्रमुख आथित्यतामा छुट्टै कोणसभा गरि संशोधन प्रस्तावको विरोध गरेको छ । 

यता राष्टिय जनमोर्चा कालिकोटले राष्टिय जनमोर्चा कालिकोटका जिल्ला अध्यक्ष कटक बहादुर शाहीको अध्यक्षतामा छुट्टै कोणसभाको आयोजना गरी संविधान संशोधन प्रस्ताव खारेजीका लागि विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने