२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधन प्रस्तावको विरोधमा ठाउँ-ठाउँमा प्रर्दशन, बिरोध र बन्द आह्वान

१५ मंसिर २०७३, बुधबार १४:४५

मंसिर १५, बुटवल ।  प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुमको केही भाग टुुक्राएर प्रदेश नम्बर ४ मा गाभ्नेगरी संसदमा दर्ता भएको विध्येकको कारण ठाउ–ठाउँमा बन्द, विरोध प्रर्दशन गर्नुको साथै चक्का जाम समेत गरिएको छ ।

रुपन्देहीमा दिनभर प्रदेश नम्बर ५ सरोकार समितिको आह्वानमा स्वतस्फुत निस्कीएका सर्वसाधारहरुले बन्द आह्वान गरे । प्रदेश नम्बर नटुक्राऊ अभियानका संयोजक विष्णु प्रसाद  पोखरेलेले  बुधवार साँझ ५ बजे सम्मको लागि  बुटवल बजार बन्द गरिएको र रातभरी खुल्न दिने र अर्को दिन विहिवार विहान ६ बजे देखि नै अनिश्चित कालको लागि बुटवल बन्दको आह्वान गरिएको जानकारी दिए । 

यस्तै प्रदेश विभाजनको विषयलाई लिएर राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले पनि विरोध गरेको छ ।  बुधवार बुटवलको गोलपार्कमा एक कार्यक्रम आयोजना गरी  केनद्रिय प्रबक्ता तथा संगठन विभाग प्रमुख प्रितम के.सी तथा केन्द्रिय कार्यसमिति सद्य युवराज पोख्रेल, सागर नेपाल, देब घिमिरे तथा तारेन्द्र गौतम लगायतले सम्बोधन गर्दै प्रदेश क्षेत्र नं ५ टुक्राउने किसिम को बिधेयक दर्ता प्रति आक्रोश व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ