सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनस"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

डा. केसीको माग पुरा गर्न दवाब दिंदै धादिङमा बिरोध तथा र्याली

१६ मंसिर २०७३, बिहीबार ११:४०


सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दवाबमूलक कोणसभा तथा र्याली निकालेको छ । 

आज धादिङको सदरमुकाम धादिङबेसीमा १९ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भईसक्दा पनि सरकारले उनको माग पुरा गर्न नसकेको भन्दै दवाब स्वरूप कोणसभा तथा र्याली निकालिएको धादिङबाट डा. राम थापा क्षेत्रीले साझा सबाललाई बताए । डा. केसीको मागमा एक्यबद्धताका संयोजक समेत रहेका क्षेत्रीले तत्काल सरकारले केसीको मागलाई सम्बोधन गर्नुपर्ने र उनको जीवनरक्षा गर्नुपर्ने बताए । बिरोध र्यालीलाई धादिङ अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रसिला अमात्य तथा मानव अधिकारकर्मी कृष्ण प्रसाद दाहालले सम्बोधन गरेका थिए । 

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा डा. केपी सिंहलाई डिन नियुक्त गरेपछि डा. केसी अनसनमा बसेका हुन् । केसीले डिन नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र डिन सिंहलाई बर्खास्त गर्नुपर्ने लगायत १० बुँदे माग राखेका छन्।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह