सास । मंसिर १६, बर्दिया ।

नेपाल सरकार मन्त्री परिषद्ले शंसोधनका लागि संसदमा पेश गरेको संविधानको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै थरुहट तराई पार्टी नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १६, बर्दिया ।

नेपाल सरकार मन्त्री परिषद्ले शंसोधनका लागि संसदमा पेश गरेको संविधानको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै थरुहट तराई पार्टी नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । 

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शंसोधन नसच्याइए कडा आन्दोलन : थरुहट

२०७३, १६ मंसिर बिहीबार १७:२२

सास । मंसिर १६, बर्दिया ।

नेपाल सरकार मन्त्री परिषद्ले शंसोधनका लागि संसदमा पेश गरेको संविधानको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै थरुहट तराई पार्टी नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । 

‘राज्य पुनःसंरचनाको सावालमा थरुहट भूगोलको पश्चिम नवलपरासीको नवलपुरदेखि कैलाली कञ्चनपुर, समेतका जिल्लालाई ५ नं. प्रदेशमा र पूर्वका सुनसरी मोरङ र झापा जिल्लालाई २ नं. प्रदेशमा समावेश नगरिएसम्म कुनै पनि सर्तमा थरुहट तराई पार्टी नेपाललाई स्वीकार्य हुने छैन, विज्ञप्तिमा उल्लेख गरिएको छ । 


पछिल्लो चरणमा संघीय गठबन्धनसंग भएको ३ बुँदे सहमति अनुरुप २६ बुँदे मागलाई सम्बोधन नगरिएसम्म हाम्रो आन्दोलन जारी रहने र सहमति भएका माग र मुद्दाप्रति सरकार यसरी नै संवेदनशील नभएमा अबको आन्दोलन एकदमै शसक्तरुपमा हुने र यसबाट पर्नजाने सम्पूर्ण असरको जिम्मेवारी सरकार नै हुने वुधवार अध्यक्ष भानुराम थारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते