मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेबिसंघको जनमत संग्रह: प्रदेश टुक्राउन नहुनेमा १७ हजार ५ सय ४५ मत

१७ मंसिर २०७३, शुक्रबार १२:३९

मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न जनमत संग्रहमा १८ हजार २ सय ८३ मत खसेको थियो । जस्मा प्रदेश टुक्राउन नहुनेमा १७ हजार ५ सय ४५ र बिपक्षमा ५ सय ४८ मत खसेको छ भने १ सय ९० मत बदर भएको प्रमुख निर्बाचन अधिकृत ठाकुर प्रसाद घिमिरेले जानकारी दिए ।

बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म बुटवलको अस्पताललाइनमा मतसंकलनको ब्यबस्था मिलाइएको थियो । बिद्यार्थीहरुले ५ नम्वर प्रदेशको सम्वन्धमा व्यग्यात्मक जनमत संग्रह गरेका हुन् । संकलित मतलाइ प्रधानमन्त्री र सभामुखलाई पठाइने नेबिसंघ केन्द्रिय उपाध्यक्ष प्रकाश रानाले नागरिक आवाजलाइ बताए ।

जनमत संग्रह मत परिणाम घोषणा सभालाई संघका केन्द्रिय उपाध्यक्ष प्रकाश राना,संघकै पुर्ब केन्द्रिय सदस्य मिालदत्त श्रेष्ठ,निर्वाचन अधिकृत ठाकुर प्रसाद घिमिरे,नेबिसंघ बुटवलका नेता छाया पोख्रेल लगायतले संबोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ