मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक समाजवादी पार्टीद्वारा आन्दोलनको घोषणा

१८ मंसिर २०७३, शनिबार ०७:२०


मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेको छ । 

पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले आज विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गर्दै टिकापुर घटनाका निर्दोष बन्दीहरुको रिहाई, जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको माग गरिएको छ । तराईमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिनुपर्ने समेत माग गर्दै पौष ६ गते तराई थरुहटमा चक्काजामको आयोजना गर्ने जनाएको छ । 

संयोजक लेखीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मंसिर २० गतेदेखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पौष ५ गते मंगलबार टोल, गाउँ र चोकमा मसाल जुलुश प्रदर्शन गर्ने र पुष ६ गते थरुहट तराईमा चक्काजाम गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु