२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काङ्ग्रेस रामेछाप सचिव कार्कीद्वारा ९ वटा स्थानिय तहको खाका पेश

२०७३, १८ मंसिर शनिबार ०९:२४

प्रज्वल पौडेल/मंसिर १८, रामेछाप । नेपाली काङ्ग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले रामेछाप जिल्लामा ९ वटा स्थानिय तह बनाउदा उत्तम हुने धारणा राख्नुभएको छ । 

यस अगाडि ८ वटा स्थानीय तह निर्धारण गर्दा गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा गुनासो दर्ता भएको भन्दै आयोगले प्रतिवेदन फिर्ता गरेको थियो । 

यस लगत्तै बसेको सर्बदलिय बैठक र छलफलमा सहमति नजुटेको भन्दै सचिव कार्कीले २ वटा नगरपालीका र ७ गाउँपालिकाको सहितको खाका तयार पारी स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रामेछापमा पेश गरेको जानकारी दिनुभएको छ । 

पहिलेको प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै गोठगाउँ, खिम्ती, तिल्पुङ, पकरबास लगायतका गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए ।

नेपाली काग्रेस सचिव लेखबहादुर कार्किद्वारा प्रस्तावित स्थानीय तहको खाका : -


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते