कृष्ण कँडेल, मंसिर १९, बागलुङ । नयाँ शक्ति नेपाल अन्तरिम गाउँ परिषद् दमेक बागलुङको प्रथम भेलाले धनप्रसाद सापकोटको संयोजकत्वमा अन्तरिम गाउँ परिषद् दमेक गठन गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल, मंसिर १९, बागलुङ । नयाँ शक्ति नेपाल अन्तरिम गाउँ परिषद् दमेक बागलुङको प्रथम भेलाले धनप्रसाद सापकोटको संयोजकत्वमा अन्तरिम गाउँ परिषद् दमेक गठन गरेको "/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शक्तिको अन्तरिम गाउँ परिषद् दमेक गठन

२०७३, १९ मंसिर आईतवार ०२:१४

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । नयाँ शक्ति नेपाल अन्तरिम गाउँ परिषद् दमेक बागलुङको प्रथम भेलाले धनप्रसाद सापकोटको संयोजकत्वमा अन्तरिम गाउँ परिषद् दमेक गठन गरेको छ । 

६७ सदस्यीय रहेको अन्तरिम गाउँ परिषद्को सहसंयोजकमा तिलबहादुर परियार र पुरन छन्त्याल रहनुभएको अन्तरिम केन्द्रिय परिषद् सदस्य कृष्ण सापकोटाले जानकारी दिनुभयो । 

कार्यक्रममा बौल्दै अन्तरिम केन्द्रिय परिषद् सदस्य बमबहादुर गुरुङले देशलाई अर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले आन्दोलनमुखि राजनिति छाडेर सामान्य नागरिकको जीवमा समृद्धि ल्याउने गरि अघि बढ्नुपर्नेमा जोड दिनुयभयो । गुरुङले प्रत्यक्ष र समावेशि लोकतन्त्र मार्फत सवैको सहभागीता सहितको शासन पद्धतिलाई अघि बढाउन सकिने बताउनुभयो । 

कार्यक्रममा अन्तरिम केन्द्रिय परिषद् सदस्य कृष्ण सापकोटा, निर्वाचन क्षेत्र नम्बर–३ का संयोजक कुशल बुढा र नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य प्रकाश केसीले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम अन्तरिम केन्द्रिय परिषद् सदस्य कमल सापकोटाको अध्यक्षता, धनबहादुर परियारको स्वागत मन्तव्य र धनप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते