दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष सम"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा सरकार विरुद्धको आन्दोलन आज पनि जारी

२१ मंसिर २०७३, मंगलवार ०३:३०

दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आज पनि कपिलवस्तु जिल्लालाई निरन्तरता दिइने संयुक्त संघर्ष समितीले जनाएको छ । बिहान ८ बजे देखि साझ ४ बजे सम्म जिल्लामा अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । 

केहि दिन देखि चलेको सित लहरको कुनै प्रवाह नगरि बन्दकर्ताहरु बिहानै देखि सडकमा निस्किएका छन् । मिलेको प्रदेश नटुक्राउन माग गर्दै जनता गत बुधबार देखि स्वतस्फुर्त सडमा उत्रिएका हुन् । करिब एक हप्ता सम्म आन्दोलन जारी रहदा सम्म सरकारले मागको कुनै सुनुवाई गरेको छैन् । 

बन्दको कारण पुर्व पश्चिम राजर्माग ठप्प छ भने बजार, पसल चल्न सकेका छैनन् । स्कुल, कलकारखाना पनि बन्द गरिएको छ । यद्यपि राजमार्ग आसपासको क्षेत्रमा बन्दको प्रभाव परेपनि सदरमुकाम तौलिहवा लगायतका दक्षिणी क्षेत्रमा भने बन्दको प्रभाव परेको छैन् । 

कपिलवस्तुमा कांग्रेस, एमाले, राप्रपा, माले, राष्ट्रिय जनमोर्चा सहितका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतको संघर्ष समिति गठन भई प्रदेश विभाजनको कडा विरोधमा उत्रिएका छन् । यस्तै सरकारको विरुद्धमा अनेरास्ववियु, युवा संघ नेपाल पनि उत्रिएको छ । भने नेविसंघले पनि बन्दमा ऐक्यबद्धता जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु