मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताब बिरुद्ध मुगुमा पनि बिरोध

२३ मंसिर २०७३, बिहीबार १३:२९


मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जनाएको छ । 

नेकपा एकालेले सदरमुकाम गमगढी नजिकै रहेका श्रीनगर ,कार्कीबाडा , पिना ,रुगा गाबिसका एमाले पाटीमा आबद्घ रहेका कार्यात्रलतालाई सहित सरकार बिरुद्ध मिलन चोक हुँदै बजार परिक्रमा गरी प्राबिधीक कार्यालय अगाडी कोणसभा गरेका थिए । संबिधान संशोधनमा पेश गरेको पस्ताव फिर्ता गर, हत्यारा प्रधानमन्त्री राजिनामा दे, जनताको बहुदलीय जनवाद जिन्दावाद, स्थानिय निकायको चुनाव गर, जस्ता नारा लगाएका थिए । बिरोध कार्याक्रम नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीको नेतृत्वमा संचालन गरिएको थियो ।

'प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड भारतको ईसारामा चलेका छन् । नेपाललाई भारतमा बुझाउने रणनिति हुँदैछ, यसको बारेमा अब मुगाली चुप लागेर बस्न हुँदैन' भन्दै पूर्व यूवा संघका केंद्रिय सदस्य खड्क बहादुर शाहीले बताएका छन् ।

'तराईका केही नेताको स्वार्थका निम्ती आज यो देश धमिल्याउने काम भईरहेको छ, यसको र संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरेपछि त्यस बिरुद्ध आन्दोलन गरीएको हो' जिल्ला एमाले पार्टी सचिव जित बहादुर मल्लको भनाई रहेको छ ।

संबिधान संशोधन प्रस्ताव फिर्ता नहुन्जेलसम्म दिन-प्रतिदिन बिभिन्न चरणका आन्दोलनहरु हुँदै जाने समेत नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ