२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा राप्रपा नेपाल र राप्रपाको एकीकरण हुन नसकेपछि केन्द्रले टुंगो लगाउने

२०७३, २५ मंसिर शनिबार ११:०४

जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | केन्द्रमा राप्रपा नेपाल र राप्रपा एकीकरण भएपनि पाँचथर जिल्लामा भने पाटी एकीकरण हुन सकेन् । 

शुक्रबार सदरमुकाम फिदिममा एकता भेला गरेर पाटीलाई एकीकरण गर्न लागेपनि दुवै समूहले अध्यक्षको दावी गरेपछि पाटी एकीकरण हुन नसकेको नेताहरुले वताएका छन् । 

हिजो देखि आज दुई दिन सम्म पाटी एकीकरणको प्रयास गरेपनि राप्रपा नेपालका जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ र राप्रपा अध्यक्ष मानदेव केरुङ दुवैले अध्यक्षको दावी गरेपछि एकीकरण गर्न समस्या भएको नेता तेज कुमार कुरुम्बाङले जानकारी दिनुभयो । 

पाटी एकीकरणमा सहमति नजुटेपछि एकता भेलाका लागि आएका पर्यवेक्षक मार्फत केन्द्रले टुंगो लगाउने निर्णय गरी विवाद मिलाउ सिफारिस गरिएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै