मङ्सिर ३०, काठमाडौं | स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमालेको तर्फबाट बझाङबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर रावललाई आफ्नै कार्यकर्ताले कुटिपिट गरेका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३०, काठमाडौं | स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमालेको तर्फबाट बझाङबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर रावललाई आफ्नै कार्यकर्ताले कुटिपिट गरेका छ"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगको पुनर्संरचनाको बिषयलाई लिएर एमाले केन्द्रीय कार्यालयमै सांसद कुटिए

२०७३, ३० मंसिर बिहीबार १३:४३

मङ्सिर ३०, काठमाडौं | स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमालेको तर्फबाट बझाङबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर रावललाई आफ्नै कार्यकर्ताले कुटिपिट गरेका छन् । 

स्थानीय तह पुनर्संरचनामा बझाङको सबैभन्दा ठूलो काडा गाउँ विकास समितिलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गरिएको थियो । यसै बिषयमा सर्वदलीय प्रतिनिधिमण्डलले कांग्रेससँग सहमति भएपछी एमालेलाई मनाउन एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेको बेला सांसद रावललाई काडा गाबिस मात्रैलाई छुट्टै स्थानीय गाउँपालिका बनाउने मागमा हस्ताक्षर गर्न लगाएका थिए । तर रावलले हस्ताक्षर गर्न मानेनन् । रावलले हस्ताक्षर गर्न नमानेपछि प्रतिनिधिमण्डलका सदस्य रहेका एमालेका स्थानीय नेता मानवीर बोहोराले रावलको छातीमा मुक्का हानेका थिए।

मुक्का प्रहारपछि एमाले केन्द्रीय कार्यालय परिसर क्षेत्र केहीबेर तनाब भएको थियो । उनलाई मुक्का प्रहार भएपछी छुट्याउन गएका अर्का एक जनालाई हातमा चोट लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी