नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयो"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलित महिलाद्धरा ९ बुँदे सुर्खेत घोषणा पत्र

२०७३, ७ पुष बिहीबार ०९:२०


नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयोग र दलित महिला संघ सुर्खेतको आयोजनामा भएको हो । प्रदेश नं ६ का दलित महिलाहरुले नयाँ नेपालको परिकल्पना गरेकै बेला धेरै जसो प्रदेश नं ६ मा दलितहरु महिलाहरुमा विभेद हुने गरेको भन्दै दलित महिलाहरुको न्ययामा पहुँच अभिवृद्धि गराउने उद्देशयले दलित महिलाहका साझा सबाल र तिनको कार्यान्वयनका लागि सुर्खेत घोषणा पत्र पनि जारी गरेका छन । 

नेपालको कुल महिलाहरुको जनसंख्या मध्ये करिब २० प्रतिशत संख्या दलित महिलाहको जातिय वर्गीय र लैङ्किक विभेदबाट उत्पीडनमा पदै आएका छन । दलित समुदाय भित्र पनि दलित महिालाहरुको समग्र विकासको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै ९ बुद्दे सुर्खेत घोषणा पत्रतयार पारिएको हो । 

दलित महिला संघ सुर्खेतकी अध्क्षय कला स्वर्णकारको अध्यक्षता र जिल्ला न्ययाधिस कैलाश प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै महिला विकास सुर्खेत कार्यालयकी अधिकृत जमुना पौडेलले दलित महिलाहरुमा बाल विवाह बहुविवाह,अन्तरजातिय विवाह हुने गरेकोले समस्या देखा परेको र हक अधिकार अरुका जाति सरह हक अधिकार आत्मा बोध हुनुपर्ने सास्त्रीय भेदभावले गर्दा समस्या आएको बताइन । 


यसै गरि दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले प्रदेश नं ६ मा सबै भन्दा दलित महिलाहरुको काहाली लाग्दो अवस्था रहेकोले न्यायमा पहुँच नहुने महिला र दलित महिलाहरु भएको बताइन । उनले बार एसुसेयनले अन्याय अत्याचारमा परेका दलित महिलाहरुको पहुँचमा काम नगरेको गुनासो भनाई रहेको थियो । राजनैतिक दलका कार्यकर्ताहरुले महिलाहरुलाई भोट बैकको रुपमा नहेरी उनीहरुको न्यायमा समुदायमा अभियान चलाउन समेत आग्रह गरेकी छन । 

यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला अदालतका न्यायधिस कैलाश प्रसाद सुवेदीले मद्यकपर्दाथ नियन्त्रण भएका समस्या कम हुन सक्ने बताएका छन । उनका अनुसार सुर्खेतमा माद्यवपर्दाथका कारण २ सय २७ वटा सम्बन्धविच्छेका घटना भएको जिल्ला अदालत तपाई हरुको न्यायको लागि तयार रहेको र आर्थिक हिसाबले कमजोरी भएकाहरुले जिल्ला अदालत,कानुनी सहायता केन्द्र,उच्च बार एसोसियनबाट पनि सेवा लिन पाउने बताएका छन । 

कार्यक्रममा जिल्ला स्थित गैर सरकारी कार्यालय तथा सरकारी कार्यालयका प्रतिनिधी राजनैतिक दलका प्रतिनिधीह्रुको उपस्थिती रहेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने