२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियु डडेल्धुराद्धारा बिहीबार तिन क्याम्पसमा कमिटी गठन

२०७३, ७ पुष बिहीबार १३:१२

ललित बोहरा/पुष ७ डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रम अन्तर्गत बिहिबार बिभीन्न ३ वटा क्याम्पस कमिटी गठन गरेको छ । शेर बहादुर बिष्टको अध्यक्षतामा ३९ सदस्यीय भिमदत्त बहुमुखी क्याम्पस कमीटी गठन गरीएको अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष सुरेन्द मल्लले जानकारी दिएका छन । बिहीबारै सदमुकाममै रहेको माउन्टेन बहुमुखी क्याम्पसमा टेकेन्द्र मल्लको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको उनले बताएका छन । यस्तै डडेल्धुरा बहुमुखी क्याम्पस हरिस सिंह धामीको अध्यक्षतामा २१ सदस्यीय अनेरास्ववियु क्याम्पस कमिटी गठन गरेको अनेरास्ववियु सचिवालय सदस्य बिजय महताले बताएका छन । ३ वटै क्याम्पसको क्याम्पस कमिटी गठन गर्ने आयोजीत कार्यक्रममा बोल्दै अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष सुरेन्द मल्लले शिक्षा क्षेत्रमा बिद्यमान विकृती बिसङगती बिरुद्ध सस्क्त ढंगबाट अगाडी बढने भन्दै शिक्षालाई ब्यवसायीक,प्राबिधीक नैतिकवान बनाउन आफु सधै लागी पनीमा जोड दिएका थिए । उपाध्यक्ष मल्ल शिक्षामा गुणस्तर सुधार गर्न तपाई हाम्रो बिद्यालयबाट नै पहल चालनु पनै बताए । संगठन बिस्तार कार्यक्रम विशिष्ट अतिथी पूर्व रापस रञ्जीत थापा र अन्य अतिथमा अनेरास्ववियू सचिवालय सदस्य बिजय महता, पुस्कर देउवा, नगरकमीटी अध्यक्ष शेर वहादुर बिष्ट लगायतकाले धारण राखेका थिए । विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन हुन बाकी रहेका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तार अभियान नै संचालन गरेको अनेरास्वबियू डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित