पुस १०, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साद्वारा मनियारी र लाल्पर्सामा गाउँ भेला सम्पन्न भएको छ ।

दुवै गाउँमा छुटा छुट्टै भएको गाउँ भेलाबाट महिला कमिटि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साद्वारा मनियारी र लाल्पर्सामा गाउँ भेला सम्पन्न भएको छ ।

दुवै गाउँमा छुटा छुट्टै भएको गाउँ भेलाबाट महिला कमिटि "/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेसका महिलाहरु शिक्षित नभएसम्म देशले निकास नपाउनेः उपाध्यक्ष गदी

२०७३, १० पुष आईतवार ०२:३७

पुस १०, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साद्वारा मनियारी र लाल्पर्सामा गाउँ भेला सम्पन्न भएको छ ।

दुवै गाउँमा छुटा छुट्टै भएको गाउँ भेलाबाट महिला कमिटि समेत गठन गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपध्यक्ष लाल बाबु राउत गदीले जबसम्म मधेसका महिलाहरु शिक्षित हुदैनन् तब सम्म मधेस तथा नेपालको विकास सम्भव ना रहेको चर्चा गर्दै केटा र केटीमा कुनै बिभेद गरिनु हुदैन भन्नु भयो । हामी संघियता र समाबेशितामा सबैलाई लिएर संगै अगाडी बढ्नु पर्नेछ । देश र समाज सबैको मर्म बुझी परिपक्क संघियताको संरचना कायम गरि देशलाई बिकाशको उन्मुख निकाश तर्फ लग्नु पर्नेमा चर्चा गर्दै प्रमुख तीन दलले संबिधान संसोधन परिमार्जित नगरी समय लम्बियाएको आरोप लगाउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले अबको निकाश महिला चेतना अधिकार सहितको बिकाश, महिलाको समबेसिता मधेशको बिकासमा अत्यन्त जरुरी रहेको र महिलाहरुमा राजनीति चेतना लाउनुपर्छ भने मात्र मधेशले आफ्नो अधिकार पुर्ण रुपमा प्राप्त गर्न सक्छ भन्नु भयो । संबिधान संसोधन को बिषयमा बोल्दै अध्यक्ष यादवले प्रमुख प्रतिपक्षीदल एमालेले मधेशीको अधिकार प्राप्तिमा बाधा बनेकोमा मधेशी जनताले इटको जवाफ पथरले दिने तयारी गरेको बताउनु भो । अबको आन्दोलन राज्यसता सहित ए.मा.ले.बिरुद्ध मधेशी जनता उत्रिने आफु विश्वस्त रहेके बताउनु भयो ।

बिभिन्न समुदाय पेसाका महिलाहरुलाई समिलित गरेर ४५ सदसिय कमिटि गठन गरिएको थियो । कार्यक्रममा पुर्व राज्य मन्त्रि करिमा बेगम, प्रदेश सचिव सलौदीन अहमद, नगर अध्यक्ष राजुदीन बाबु , महिला नेत्री मिनी सिंह लगाएतका नेता कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी