माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

१४ पुष २०८२, सोमबार
कपिलवस्तु - KPL

प्रदेश टुक्राउन नदिने भन्दै कपिलवस्तुमा सपथ खुवाइयो

१० पुष २०७३, आईतवार १२:३६

माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

संसदमा दर्ता भएको प्रस्तावको विरोध स्वरुप सो गरिएको थियो । पाहाड र तराई को सवन्ध नङ र मासुको जस्तो रहेकोले कुनै पनि हालतमा प्रदेश टुक्राउन नदिने वक्ताहरुले जोड दिएका छन । नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारिले जिल्लाको चन्द्रौटामा सपथ ग्रहण गराउनु भएको थियो ।

सपथमा नेपालको सार्वभैँम सत्ता राष्ट्रय अखण्डता समाजिक सदभाव र सवै जातजाति भाषाभाषी र संस्कृतिका जनता विचको अटुट एकताका लागि निरन्तर प्रयत्नसिल रहनेछु नेपालि समाजलाई विखण्डन गर्ने तथा जनता जनता विच विद्धेश सिर्जंना गर्ने सवै दुस्प्रयासका विरुद्ध दृढतापुर्वक उभिरहने छु पाहाड र तराई मधेशलाई अलग गर्नु भनेको मालावाट फुल चुडाउनु जस्तै हो भन्ने मान्यताका साथ पाच नम्वर प्रदेशलाई अभिभाज्य राख्न संझैताहिन सर्घष गरिरहने छु ।

सपथ ग्रहणमा राष्ट्रिय एकताः जिन्दवाद ! समाजिक सदभावलाईः कायम राखौ ! नेपाल र नेपालिको जयहोस  जय होस ! उल्लेख गरिएको छ  ।

देश टुक्राउने सरकार आवश्यक नरहेको र कुनै  पनि हालतमा ५ नम्वर प्रदेश नुक्राउन नदिने राप्रपाका युवा नेता अजय थापाले वताए ।विदेशको इसारामा प्रदेश टुक्राउने खेलमा सरकार लागेको समेत थापाले आरोप लगाए ।जनताको इच्छा विपरितको प्रस्तावलाई कसैले पनि स्वकार नगर्ने र प्रस्ताव फिर्ता लिएरै छाडने नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारिले वताए ।सरकारले अहिले एकतन्त्रि शासन गरेर अपराध गरिरहेको वताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते