२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रधानमन्त्री अगलागि क्षेत्र आउने कार्यक्रम सर्यो

२०७३, १२ पुष मंगलवार १२:१६

अमृत बास्तोला/पुस १२, तेह्रथुम । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । 

प्रधानमन्त्री आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्रान्तिबजारमा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीको कार्यव्यस्थताका कारण निर्धारित कार्यक्रम सरेकाले पुस १९ गते उक्त कार्यक्रम संचालन हुने उद्योग वाणिज्य संघ संक्रान्तिबजारले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

यस अघि नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृह मन्त्रि बिमलेन्द्र निधिले आगलागि क्षेत्रको स्थलगत निरिक्षण र अग्निपिडितहरुलाई सान्तवना दिन घटना लगतै  आउनुभएका थियो, भने जन्मथलो संक्रान्तिबजार भएका पुर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, सभासदहरु भवानी खापुङ, सिता गुरुङ, भानुभक्त ढकाल र गणेश विमलीले पनि घटनाको स्थलगत निरिक्षण गरि राहत वितरण तथा राहतको प्याकेज घोषणा गरिसक्नु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो