माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु आन्दोलित

२०७३, १२ पुष मंगलवार १२:२१


माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको चन्द्रोटा, खरेन्द्रपुर,शिवपुर,सुन्दरि डाँडा लगाएत विद्यालयका विद्यार्थीहरु एकै साथ नारा लगाउदै सडकमा देखा परेका थिए ।

¥यालि चन्द्रौटा वजार परिक्रम गरि चन्द्रौटा चोकमा कोण सभामा परिणत भएको थियो ।चन्द्रौटाको कोण सभालाई सम्वोध गर्दै वोल्ने वक्ताहरुले सरकाले प्रस्ताव फिर्ता लिनुपर्ने मा जोड दिएका थिए ।विद्यार्थीलाई राष्ट्रको माया रहेकोले देश टुक्राएको विद्यार्थी देख्न नसक्ने भएकाले आन्दोलनमा उत्रिनु परेको विद्यार्थी अराज सिङ वेल्वासेले वताए ।सरकारले सुनुवाई नगरेमा आफ्नो पठाई छोडेर सडकमा उत्रिने समेत उनले वताए ।

आन्दोलनमा राजनितिको सवाल नभई आफुहरु एक स्वतन्त्र विद्यार्थीहरु भएकोले चित्त नवुझेको कुरा विरोध गर्नु अधिकार रहेकाले आफुहरु सडकमा उत्रिएको अशोक पोख्रेलले वताए ।

कोण सभामै वोल्ने विद्यार्थी  दिपक अनुरागिले सरकारले राष्ट्र घाति काम गरेको आरोप लगाए । 

जनताको इच्छा विपरितको कार्यलाई स्वीकार नगर्ने अनुरागिले वताए ।त्यास्तै शिवपुरमा पनि  पनि ¥यालि सहित विरोध गरिएको छ । तिलक कुमाल,मार्सल आर्चाय,सोनिया के सि,एमुना वलामि,विशाल शर्मा,संगिता भुसाल लगाएतका विद्यार्थीहरुले आ आफ्नो विद्यालयवाट ¥यालिको नेतृत्व गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते