पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा कमिटी गठन

१३ पुष २०७३, बुधबार १२:४८

पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस्तार  गरेको छ । यसमा  भुवनेश्वरी उ.मावि मणिलेक, जनता उ.मावि मष्टामान्डौ, भुवनेश्वरी उमावि र सिताराम मावि कैलपालमन्डौ, गणेश उमावि गणेशपुर, बिरबलभद्र उमावि कोटेली र भागेश्वर उ.मावि टाटर आफनो कमिटी गठन गरेको हो ।


अध्यक्षहरुमा क्रमस प्रेम खडायत, रुकुम मल्ल, पदम बिस्ट, हर्क मल्ल, कृष्ण कपाडी, गणेश ताम्राकार, सुरेन्द्र बोहरा र प्रेम ओलि चयन भएको प्रचार बिभाग प्रमुख बिजय महताले जानकारी दिनु भयो । समाजबाद सुहाउदो शिक्षा प्रणाली बिकाश गर्ने , बिभेद हटाउन अनेरास्ववियुको महत्पूण भूमीका रहने अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र मल्लले जोड दिएका थिए । संगठनहरुले बिद्यायलमा शिक्षाको गुणस्तर सुधार,बिद्यालय खेलकुद समागं्री जुटान,शिक्षकले नियमीत पढाएको नपढाएको लगायतका क्रियाकलपमा अगुवाई गर्ने छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह