ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्ब"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिकः नेता भट्ट

१४ पुष २०७३, बिहीबार १६:३८

ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्बर प्रदेशलाई बिभाजन गर्ने प्रस्ताव संसदमा दर्ता भएको बताउनुभयो ।  उहाँले बिपक्षी दलले संसदमा छलफल गर्नु पर्नेमा उल्टै आन्दोलन गर्नु जनताको लागी दुःखद भएको बताउनुभयो । पोलिटयूरो सदस्य समेत रहेका भट्टले एक फरक प्रसङ्गमा पाँच नम्बर प्रदेशका बारेमा त्यहाँको ऐतिहासिक तथा भाषा संस्कृती, मनोबिज्ञान सबैलाई समेटेर राष्ट्रीय एकताको भावमा लैजानु पर्छ भन्ने उद्देश्यले बिभाजन गर्र्न खोजीएको बताएका छन् । नेता भट्टले स्थानीय तहको निर्वाचन राजनीतीक सहमती भएमा जुन सुकै मितीमा गर्न सम्भव भएको बताए ।    

सेतीमहाकाली ईञ्चाज भट्टले ७ नम्बर प्रदेश टुक्र्याउने बिवादको अहिले कुनै सरोकार बिषय नभएको भन्दै अहिले पाँच नम्बर प्रदेश भित्र केहीन–केही मधेशी नेताहरुको माग सम्बोधन गर्न तिर सरकार लागि परेको बताउनु भयो । पत्रकारहरुसँगको कुराकानीमा सुदुरपश्चिम ईन्चाज समेत रहनुभएका पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री भट्टले पार्टी परित्यागको निराधार हल्ला चलेको प्रति दुखः व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको माओवादी केन्द्र डडेल्धुराले गरेको थियो ।  सम्मेलनमा सुपका नेता खगराज भट्ट लगायतका उपस्तीथ भएपनी प्रेस सेन्टरका प्रतिनीधीहरु एक जना पनी सहभागी थिएन्न । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह