2026-10-18 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रधानमन्त्री दाहाल संक्रान्तिबजार आउंदै

अमृत बास्तोला/पुस १८, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको निरिक्षण तथा अग्निपिडितलाई भेट्न आउने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री दाहाल आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १९ गते मंगलबार विहान ९ बजे आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र तेह्रथुमका जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाई (सचिन)ले जानकारी दिनु भयो । 

गृह मन्त्रि बिमलेन्द्र निधि, स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, सभासद सीता गुरुङ, भवानी खापुङ, गणेश विमली र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले आगलागि क्षेत्रको स्थलगत निरिक्षण गरिसकेका छन् । 

सांसद सीता गुरुङले स्थलगत निरिक्षण पछि पिडितहरुलाई सम्बोधन गर्दै ४० बण्डेल जस्तापाता र संसदकोषबाट १५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । मन्त्रि निधीले अग्निपिडितलाई विपत्तीबाट नआत्तिन आग्रह गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु