पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चल"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : राज्यमन्त्री जवेगु

२०७३, २४ पुष आईतवार १३:५०

पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चलिरहेका बेला राज्यमन्त्री जवेगुले दश बर्षे जनआन्दोलन र नेपाली जनताका लामो संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्न स्थानीय तहको चुनाव गर्नुपर्ने बताउनुभएको हो । संविधानमा उल्लेख भएका संघियता, घर्मनिरपेक्षता र समानुपातिक समाबेशिता लगायतका उपलब्धि रक्षा गर्न चुनाव गर्नुपर्ने बताउनुभयो । 

रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली नगरपालीको पाँचौ नगरपरिषदको निर्णय सार्वजनिकीकरणमा उहाँले स्थानीय तहको चुनाव गर्न अाबश्यक पर्ने निर्वाचनसँग सम्बन्धित बिधेयक मन्त्रालयले तयार गरिसकेको दाबी गर्नुभयो । उहाँले मूलुकभरीका सबै नगरपालीका भित्रका कम्तिमा १ किलोमिटर सडक कालोपत्रे र सडकबत्ति सहितको बनाउन मन्त्रालयले बजेट बिनियोजन गरिसकेको जानकारी दिनुभयो । मन्थली नगरपालीकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र स्थानीय बिकास अधिकारी दिनेशराज पन्तले नगरपालीको योजनामा साथ दिन प्रतिबद्ध रहेको बताउनुभयाे।


- निराेजकुमार थापाकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी