सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियू डडेल्धुराको संगठन बिस्तार तथा नगर सम्मेलन सम्पन्न

२०७३, २५ पुष सोमबार १५:५५


सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठन बिस्तार अभियान तथा पशुराम नगरपालीकाको नगर सम्मेलन सम्पन्न भएको छ । जिल्लाका प्रत्येक माबि र उमाबिहरुमा बिद्यालय स्तर कमिटी गर्ने, बिद्यार्थीका हक अधिकारहरुलाई सुनीस्ति गर्न उत्पे्रणा दिने, लगायका उद्देश्ले सञ्चालीत अभियान सम्पन्न भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनीयनले जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने  पशुराम नगरपालीकाको प्रथम नगर सम्मेलन समेत सम्पन्न गरेको अनेरास्ववियू जिल्ला उपाध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिएका छन् । जिल्लाभरका ४३ प्रतिशतलाई अनेरास्ववियूको सदस्यता प्रदान गर्नु सफल भएको जनाएको छ । 

यस्तै पशुराम नगरपालीकाको प्रथम सम्मेलन पनी सम्पन्न भएको छ । सम्मेलनले गोपाल धामीको अध्यक्षतामा २५ सदस्यीय नगरकमिटी गठन गरेको संगठन बिभाग प्रमुख बिजय महताले बताएका छन् । सम्मेलनका प्रमुख अतिथि चर्चित विद्यार्थी नेता अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली र बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष डा.तारा जोशी रहनु हुने जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण