माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा २९५ औ पृथ्वीजन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा वुधवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा २९५ औ पृथ्वीजन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा वुधवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा पृथ्वी जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइयो

२०७३, २७ पुष बुधबार १२:४२


माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा २९५ औ पृथ्वीजन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा वुधवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन ।

जिल्लाको केन्द्रविन्दु मानिने चन्द्रौटा चोक पृथ्वीनारायण चोक हुनुपर्ने राप्रपाका केन्द्रिय युवा नेता अजय थापाले वताए ।चन्द्रौटामा नेपाल मुक्ति मन्चले पृथ्वीनारायण शाहको २९५ औ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले सो वताए ।

शाह जन्मेको दिन सरकारले विदा नदिएको भन्दै थापाले आपत्ति समेत जनाएका छन । नेपालका लाखौ युवाहरु विदेशमा पसिना बगाइरहेको अवस्थामा सरकारले युवाहरुलाई स्वरोजगार गराउन कुनै कसरत नगरेको वताए ।पृथ्वीनारायण शाह अमर व्याक्ति रहेको र देश एकिकरणका माहानायक समेत रहेकाले योगदानहरु भुल्न नहुने थापाले उल्लेख गरे ।

फरक प्रस∙मा वोल्दै थापाले कैलालिमा भएको गौ हत्या विरोध गरेका छन ।नेपाल हिन्दु राष्ट्र नहुदा सम्म राष्ट्रिय जनावरको हत्याका घटनाहरु घटिरहने समेत थापाले वताए ।नेपाललाई हिन्दु राष्ट्र बनाउन सरकारको ध्यानाकर्षण जानुपर्ने वताए ।कार्यक्रममा वोल्ने वक्ताहरुले पृथ्वीनारायण शाहका योगदानको वारेमा प्रशसा सहित शाह सधै अमर रहनेमा वताए । हिमाल पाहाड तराई सवै मिलि भाइचाराका सवन्ध भइरहेको वेला सरकारले जातजाति धर्मविच लडाउने खेल खेलिरहेको समेत वक्ताहरुले आरोप लगाएका छन ।

जिल्लाको चन्द्रौटामा वाजागाजा सहित ¥यालि निकालि वजार परिक्रम समेत गरिएको छ ।नेपाल मुक्ति मन्च कपिलवस्तुका अध्यक्ष श्याम कुमार मिश्राको अध्यक्ष्ता रहेको कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि भएको थियो ।छमछमि कला केन्द्रको नृत्य र साहित्यकार अर्जुन शरले नेपालको इतिहासलाई कविता मार्फत वाचन गरेका थिए ।

अन्य साहित्य अनुरागिहरुले पृथ्वीनारायण शाहका योगदान को वारेको रचना मार्फत प्रस्तुत गरेको थिए ।त्यस्तै जिल्लाको कृष्णनगरमा पनि भव्यताका साथ पृथ्वी जन्मजयन्ति मनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते