खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रेस सेन्टरले आफ्नै नेतृत्वमा महासंघ गठन गर्न छलफल गर्ने

७ माघ २०७३, शुक्रबार ०२:५६


खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ । 

प्रेस सेन्टरको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छलफल गर्नका लागि समिति गठन गरेको छ । 

कसको नेतृत्वमा जाने भन्ने विषयमा खुला रहने निर्णय भएको अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । नेतृत्व गर्ने ब्यक्तिको विषयमा अबस्था र आबश्यकताका आधारमा निर्णय गरिने प्रस सेन्टरले जनाएको छ । 

पे्रस सेन्टरका सल्लाहकार राजेशचन्द्र राजमण्डारीको संयोजकत्वमा ४ सदस्यीय बर्तासमिति गठन गरिएको कोषाध्यक्ष मित्र खरेलले जानकारी दिनुभयो । 

 समितिको सदस्यमा सेन्टर बागलुङका सल्लाहकार राज बहादुर थापा, अध्यक्ष राम थापा अविरल र सचिव खगेन्द्र विश्वकर्मा रहनुभएको छ । बैठकमा प्रेस सन्टरका केन्द्रीय सदस्य कोपिला कंडेल नन्द–हरि शृजनशिल पत्रकारितन पुरस्कार २०७२ का लागि छनोट हुनुभएकोमा बधाई ज्ञापन गरेको थियो । 

बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य कोपिला कंडेल, सल्लाहकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, राज बहादुर थापा, वीरबहादुर चोखाल, शिवशरण ज्ञवाली, अनिश खाति, कोषाध्यक्ष मित्र खरेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठक प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सदस्य सुमित्रा सुनारको स्वागत र सचिव खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह