माघ ७, काठमाडौँ । नुवाकोटमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा दर्जन बढी सर्बसाधारण घाइते भएका छन् ।

स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौँ । नुवाकोटमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा दर्जन बढी सर्बसाधारण घाइते भएका छन् ।

स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्त"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा प्रहरी र आन्दोलनरीबिच झडप, दर्जन बढी घाइते

२०७३, ७ माघ शुक्रबार ०७:४१

माघ ७, काठमाडौँ । नुवाकोटमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा दर्जन बढी सर्बसाधारण घाइते भएका छन् ।

स्थानीय तह पुनर्सरचना आयोगले यसअघि प्रस्ताव गरेको चौघडा, खानीगाउँ, सुर्यमती र थानसिङ गाविसका स्थानीयको जिल्ला सदरमुकाम विदुरमा भइरहेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो । 

स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले  जिल्ला बिकास कार्यालय घेराउ गरेका थिए । यही क्रममा आन्दोलनकारीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले १८ सेल अश्रुग्यास प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले साझासबाललाई बताएको छ तर आन्दोलनरत पक्षले भने ३० सेल अश्रुग्यास प्रहार गरेको बताएका छन् । 

नुवाकोटबाट प्रकाश डंगोलका अनुसार प्रहरीले प्रहार गरेको अश्रुग्यासले दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते